
अन्तर्मनको यात्रा | Antarmanko Yatra
-
Writen byJagadish Ghimire
- PublisherBook Hill
- Year2008
मान्छे कि कुरा गर्दा सबभन्दा बढी प्रसन्न हुन्छ ?
आफ्नो कुरा गर्दा !अत: म पनि आफ्नो कुरा गर्छु।
अन्तर्मनको यात्रा मेरो आफ्नो कुरा हो। आजीवन आफ्नो कुरा गरिनँ !अब गर्छु।