Shopping Cart
अनेकतामा एकता / Anekatama Ekata

अनेकतामा एकता / Anekatama Ekata

अनेकतामा एकता विश्वधर्ममा आधारभूत समानताको खोज गर्ने एक महत्त्वपूर्ण सङ्ग्रह हो । यस प्रकारका सङ्ग्रहले विश्वमा प्रचलित मूख्य धर्महरूमा अन्तर्निहित मूलभूत ज्ञानमा एकरूपता देखाउँछ ।

***
'मानिस क्रोधी हुनुको सट्टा क्रोधमाथि नियन्त्रण गर्न सक्ने हुनु पर्दछ ।"
-बौद्ध धर्म

'ईश्वरले क्रोधको अनुमोदन गर्दैनन् ।
-क्रिस्तान धर्म

'क्रोधबाट सम्मोहको जन्म हुन्छ ।'
-हिन्दू धर्म

'बुद्धिमान एवं धार्मिक व्यक्तिका निमित्त क्रोधले शोभा दिन्न ।
- जैन धर्म

"क्रोध होइन, परन्तु प्रेमको प्रशंसा हुन्छ ।'
-यहूदी धर्म

Book Title अनेकतामा एकता / Anekatama Ekata
Authorदेवेन्द्रराज उपाध्याय / Devendraraj Upadhyaya
ISBN9789994670468
Edition LanguageNepali
Published Year1988
PublicationEducational Book House
Pages115
Category धार्मिक