
अमृता प्रीतमका छानिएका कविता/Amrita pritamaka chhanieka kavita
-
Writen byरिमा केसी
- PublisherIndigo inc.
- Year2022
म तिमीलाई फेरि भेट्नेछु कहाँ कसरी थाहा छैन सुर्यको तेज बनेर तिम्रो रङ्गमा घुली रहनेछु या रङ्गहरूको अँगालोमा बसेर तिम्रो क्यानभासमा फिलिनेछु
-अमृता प्रीतम