 
							ऐलानी / Ailani
- 
												 Writen byBibek Ojha Writen byBibek Ojha
- PublisherSangrila Books
- Year2018
										
										ऐलानी विवेक ओझाको पहिलो आख्यान हो । यसअघि उनका एक गजलसङ्ग्रह  र कवितासङ्ग्रह प्रकाशित छन् ।
यस उपन्यासमा वादी समुदाको सामाजिक अवस्थालाई नजिकबाट अध्ययन गर्ने प्रयत्न गरिएको छ । उक्त समुदाको मनोवैज्ञानलाई  स्थानीय स्वरमा बयान गर्दै लेखकले मूल्य , मान्यता र दर्शनको  कठघरामा स्वामाजिक परिवर्तनको सपनालाई उभ्याउने हिम्मत गरेका छन् ।									



