Shopping Cart
Aayamik Kathakar | इन्द्रबहादुर राई

Aayamik Kathakar | इन्द्रबहादुर राई

यस कृतिमा तेस्रो आयाम र आयामिक कथाकार इन्द्र बहादुर राईका बारेमा नयाँ ढङ्गले विश्लेषण गरिएको छ । तेस्रो आयामको सैद्धान्तिक परिचय सहित आयामिक चिन्तन, आयामिक चिन्तनका प्रमुख स्रोतहरु, आयामिक कथा लेखन र यसका विशेषता, नेपाली साहित्यमा आयामिक कथा लेखनका पृष्ठभूमि, थालनी र विकास प्रक््िरmयाका बारेमा कृति खोजपूर्ण रहेको छ ।

Book Title Aayamik Kathakar | इन्द्रबहादुर राई
Authorडा. प्रतापचन्द्र प्रधान
Edition LanguageNepali
PublicationBhrikuti Academic Publication
Category गैरआख्यान