
आमा। Aama
-
Writen byम्याक्सिम गोर्की
- PublisherSwadesh Prakashan
'आमा' उपन्यासमा गोर्किले क्रान्तिकारी संघर्शको पबित्र ज्वालामा एक सामान्य व्यक्तिको कायापलट कसरि हुन्छ र कसरि उसको आत्माले पुनर्जन्म लिंछा भन्ने देखाएका छन् । यो पुस्तक यस्ता मजदुरवर्गका बारेमा छ, जो आफ्ना महान आदर्शहरुलाई साकार बनौन तम्सन्छन । पुस्तकमा क्रान्तिकारी मजदुरवर्गले आफ्ना समस्त गुणहरु र अझ अपर्याप्त आफ्नो राजनैतिक एवम् वैचारिक परिपक्कतालाई प्रतिबिम्बका रुपमा देख्न सक्छन ।