Shopping Cart
आदिर/Aadira

आदिर/Aadira

अद्भुत र अलौकिक संसार हो आदिरा । न्याय र समानताको | प्रतीक हो आदिरा। आदिरा कसैका लागि कल्पना हो त कसैका लागि वास्तविकता । प्रकृतिको अनुपम आशिर्वाद हो आदिरा । यो स्वैरकल्पनाको यात्रामा दृढ विश्वासको आवश्यकता पर्दछ ।

Book Title आदिर/Aadira
AuthorAnita Kharel
ISBN9789937993450
Edition LanguageNepali
Published Year2026
PublicationREDPANDA
Category उपन्यास