Shopping Cart
आधुनिक नेपालको प्रशासनिक इतिहास/Aadhunik Nepal ko prashasnik itihaas

आधुनिक नेपालको प्रशासनिक इतिहास/Aadhunik Nepal ko prashasnik itihaas

एकीकरणपछिको करिब दुई सय वर्षको नेपालको इतिहासलाई राजनीतिक दृष्टिकोणबाट दुई कालमा विभाजन गरिए तापनि प्रशासनिक आदर्शका हिसाबले दुवैलाई एकै युग मान्न सकिन्छ । एक व्यक्ति शासन व्यवस्था नेपालको इतिहासको एउटा निरन्तरता नै थियो, चाहे त्यो राजाको शासन होस् वा प्रधानमन्त्रीको । यस्तो अवस्थामा पनि शासकवर्गको सीमित स्वार्थलाई अलग्ग राखी देशका लागि कसरी स्वच्छ प्रशासन दिने प्रयत्न गरिन्थ्यो भन्ने प्रश्न नै यस पुस्तकको मूल विषयका रूपमा रहेको छ । प्रकाशित र अप्रकाशित दस्तावेजका आधारमा तयार गरिएको प्रस्तुत पुस्तक नेपालको इतिहास-लेखनमा एउटा महत्त्वपूर्ण योगदान मान्न सकिन्छ ।

Book Title आधुनिक नेपालको प्रशासनिक इतिहास/Aadhunik Nepal ko prashasnik itihaas
AuthorTulsi Ram Baidya
ISBN9789937790819
Edition LanguageNepali
Published Year2025
PublicationFineprint Books
Category इतिहास