
आधाबाटो / Aadhabato
-
Writen byKrishna Dharabasi
- PublisherPairawi Book House
- Year2023
पुस्तकमा लेखकका बाल्यकाल देखिका महत्वपूर्ण स्मृतिहरुमध्ये १९ ओटा स्मृतिहरु सङ्ग्रहित छन् । बाल्य अवस्थादेखि विद्यावारिधि अध्ययन समयसम्मको विभिन्न संघर्ष तथा अनुभवका विन्दुहरुको व्याख्या गरिएको छ । किताबका अधिकांश पात्र तथा स्थानको अतिसंवेदनशील बाहेकका सबैको वास्ताविक वर्णन गरिएको छ ।