Shopping Cart
Tirtha Gurung

Tirtha Gurung

सिक्लेसमा जन्मेका तीर्थ गुरुङ मुलत: आख्यानकार हुन्। पोखरा निवासी उनको हिउँको गीत (उपन्यास ), पाठशाला (उपन्यास ) र आपा क्हार्प (कथासंग्रह) प्रकाशित छन्। यसका अलावा टिम आइ गुरुङको अंग्रेजी भाषामा प्रकाशित पुस्तक (AYO GORKHALI) लाई नेपाली भाषामा अनुवाद समेत गरेका छन्।

Books From Tirtha Gurung

Aapa Kharpa | आपा क्हार्प
Aapa Kharpa | आपा क ...
    NRs 500/-
पाठशाला/Pathshala
पाठशाला/Pathshala ...
    NRs 555/-
हिउँको गीत  | Hiun ko Geet
हिउँको गीत | Hiun k ...
    NRs 795/-