फणीश्वरनाथ रेणु प्रख्यात भारतीय साहित्यकार हुनुहुन्छ। जो २००७ सालको राणाबिरोधि आन्दोलनमा ऐक्यवद्धता जनाउन नेपाल आएका थिए। रेणु बिपी कोइरालाका एकदमै आत्मीय बनेर बिराटनगर स्थित कोइराला निवासमा बसेका थिए ।