लेखक तिर्थ गुरुङकाे नयाँ कथासङ्ग्रह 'आपा क्हार्प' बजारमा आउन लागेको छ ।
बुकहिल पब्लिकेसन्सबाट प्रकाशित हुने यो कथासङ्ग्रह, यही पुस १५ गते पाेखराबाट सार्वजनिक हुनेछ ।
लेखक तीर्थ गुरुङको यो भन्दाअघि 'पाठशाला' नामक उपन्यास बजारमा आइसकेको छ ।
Comments