नवौं आइएमई नेपाल लिटरेचर फेस्टिभल भर्चुअल हुने भएको छ ।
कोभिड- १९ को जोखिम कायमै रहेको र नेपाल सरकारको स्वस्थ्य मापदण्ड पालना गर्नुपर्ने भएकाले 'आइएमई नेपाल लिटरेचर फेस्टिभल'को नवौं संस्करण पोखरामा भए तापनि सम्पूर्ण सत्र भर्चुअल रुपमा मात्र सम्पन्न हुनेछन् । फेस्टिभलका समग्र कार्यक्रमको मिति घोषणा तथा सत्रहरूबारे विस्तृत विवरण आगामी साता सार्वजनिक गरिने छ ।नवौं आइएमई नेपाल लिटरेचर फेस्टिभल भर्चुअल हुने भएको छ । कोभिड- १९ को जोखिम कायमै रहेको र नेपाल सरकारको स्वस्थ्य मापदण्ड पालना गर्नुपर्ने भएकाले 'आइएमई नेपाल लिटरेचर फेस्टिभल'को नवौं संस्करण पोखरामा भए तापनि सम्पूर्ण सत्र भर्चुअल रुपमा मात्र सम्पन्न हुनेछन् ।
फेस्टिभलका समग्र कार्यक्रमको मिति घोषणा तथा सत्रहरूबारे विस्तृत विवरण आगामी साता सार्वजनिक गरिने छ ।

Comments