
एनीफ्रान्कले यति लेखिरहँदा सायदै सोचेकी थिइन कि उनको यो व्यक्तिगत शौक पछि गएर विश्वभरिका मानिसहरुको चासोको विषय बन्नेछ।उनले सायदै सोचेकी थिन कि उनका तिनै किशोरावस्ताको घोत्लाइहरुले उनलाई मृत्युपर्यन्त अमर बनाउनेछ ।
सानोछँदाविपीकाकिताबमागाडिनेक्रममाहिट्लरयहुदीसमाउनपुगेकोथिएँ।स्कुलेजीवनमैछँदात्योपुस्तकपढ्दाआउस्वीचका (पोल्याण्डमारहेकोहिट्लरकोबन्दीगृह) बारेमाविपीलेगरेकोबयानलेएकदमैछोएकोथियोःचुल्ठोकारासहरु, जुत्ताचप्पलकापहाडहरु, जलेकालासकोखरानीलेबनेकोपहाड।विपीलेत्योभ्रमणकोअनुभुतिनिकैमार्मिकढङ्गलेगरेकाछन्।त्यसकोलगत्तैसपनामाहिट्लररदेवताकोकृतृमवार्तालापपनिलेखेकाछन्।त्यहाँउनलेहिट्लरकोगितामोहरआफूस्वर्गकोअधिकारीभएकोभन्नेदलीलपेशगरेकाछन्।त्योपढिरहँदाग्यासच्याम्बरहरुकोयातनाभन्दाहिट्लरलेबढिमनछोएकोथियो।आँखिरत्योसबैहिट्लरलेजर्मनराष्ट्रकोलागीनगरेकोथियो।
जर्मनीअध्ययनकालागीपुगेपछिमलाईजर्मनगाडिहरुभन्दायहाँकोदोश्रोविश्वयुद्धसँगसम्बन्धितकुराहरुलेआकर्षितगरेकाथिए।अझैपनित्योबेलाकाकुराहरुधेरैभन्दाधेरैथाहापाउनमनलाग्छ।त्यहिक्रममाम्युनिक (म्युन्सेन) सहरनजिकैकोनाजीयातनागृहसम्मचाहिँपुगेकोछु।त्यहाँपुगिरहँदाहिट्लरप्रतिकोधारणानिकैफेरिइसकेकोथियो।दोश्रोविश्वयुद्धकोत्योलाजमर्दोइतिहासलाईपनिजर्मनहरुलेत्यसरीसंरक्षणगरेरआगामीपुस्ताकालागीजोगाएकोदेख्दायहाँकोप्रसासनप्रतिभनेनिकैआभारभएकोथिएँ।अझैभ्रमणगर्नआउनेमानिकैजर्मनहरुपनिदेखिन्थे।
एनीफ्रान्ककोबारेमानेपालकोसरकारीपाठ्यक्रममाराखिएकोअनिवार्यअंग्रेजीकोकिताबमाथोरैपढेकोहोकिभन्नेलागीरहन्छ।यकिनभनेभन्नसक्नेअवस्थाछैन।जेहोस्, एनीफ्रान्कहिट्लररदोश्रोविश्वयुद्धमानाजीहरुलेयहुदीहरु (ज्यूज) माथिगरेकोअत्याचारकोकथाकोएककडिथिइन्।एनीफ्रान्कहिट्लरकोप्रभावबढिरहँदागोप्यठाउँमालुकेरदुईवर्षकाटेकिरविश्वयुद्धसकिनेबेलामासमातिएरमर्नपुगेकीकिशोरीहुन्।एकपटकउनकोबारेमासुनेकोरउनकोतस्वीरदेखेकोमान्छेलेत्योकाँधसम्मकोकपालभएकीरनिस्पिक्रीमुस्कुराइरहेकीकिशोरीकोस्यामस्वेतफोटोविर्सनसायदैसक्ला।गातामात्यहीतस्वीरभएकोउनकोकिताबएनीफ्रान्कःदडायरीअफअयोङ्गगर्ल (एनीफ्रान्कःएककिशोरीकोडायरी) सन्२०१७कोजुन२४मापढ्नथालेकोथिएँ।गुडरिडमा(पुस्तकपढ्नेहरुकोफेसबुक) आफूलेपढेकोकिताबकोलेखाराख्नेभएकोलेत्योमितिथाहापाउनगाह्रोभएन।योपुस्तककोसंस्करणएनीफ्रान्ककाबारेमाप्रकासित६९८अन्यसंस्करणहरुमध्येकोएकसंस्करणहो।गुडरिडमायसलाई२०लाखभन्दाबढिलेअब्बलपुस्तकभनेरमानेकाछन्भनेझण्डै२१हजारजनालेयसकाबारेमाप्रतिकृयालेखेकाछन्।
एनीफ्रान्कलेजुन१२, अगस्ट१९४२देखिअगस्ट१, १९४४सम्मकाघटनायोडायरीमासमेटेकीछिन्।डायरीमाप्रायगरेरउनकोपरिवारकाबारेमाचर्चागरिएकोछ।साथैगोप्यवासस्थानमाबसाइकाक्रममाघटेकासानाठूलाघटनाहरुलेत्यसमास्थानपाएकाछन्।पहिलेसबैकोध्यानकोकेन्द्रभएकीरएककिसिमलेहठीस्वभावकीएनीफ्रान्कलाईत्योगोप्यवासस्थानकोबसाइमाआफ्नोअस्तित्वस्थापितगर्नगर्नुपरेकोकठीनाइडायरीकापानाहरुमासजिलैपढ्नसकिन्छ।आमाबाबारदिदीबाहेकपिटर, उसकाआमाबाबारएकजनापेशालेडेन्टिस्टगरेरआठजनाकोत्योसाझाबसाइमाअरुभन्दाअलिबिद्रोहीस्वभावकीएनीलेथुप्रैअसजहस्थितिकोसामनागर्नुपर्छ।किशोरावस्थाजस्तोअस्थिरमनभएकोवखतमात्यसरीघरकोचारभित्तामाकैदभएरबस्नुलेउनकोबाहिरीदुनियाँहेर्नजानेउत्कटचाहनालाईबेलाबेलाडायरीकापानामाउनलेलेखेकीछिन्।सिमितसदस्यहरुकाबीचमामनकाउकुसमुकुससुनाउनेसाथिकारुपमाउनलेआफ्नोडायरीलेखनसुरुगरेपनिसन्१९४४मानेदल्र्याण्डसरकारकानिर्वासितसदस्यगेरिटबोल्क्सटाइनलेलण्डनबाटरेडियोमाडचनागरिकहरुकोप्रथमव्यक्तीअनुभुतिहरुलाईयुद्धपश्चातसंकलनगर्नेरतिनलाईप्रकाशितगर्नेभनेपछिएनीफ्रान्कलेआफ्नोडायरीपुनर्लेखनगर्नथालेकीथिइन्।उनकोपहिलेकोवास्तविकडायरीरत्यसपछिकोपुनर्लेखनपश्चातकोडायरीरअन्यमहत्वपूर्णचिरफारलाईसमावेशगरेरसन्१९८९माएउटासमालोचनात्मकसंस्करणनैनिकालिएकोछ।योसंस्करणपनिपछिल्लादिनमाथपपरिमार्जनकासाथप्रकाशितभएकोछ।यसरीजन्मदिनमाउपहारकोरुपमापाएकोरातोसेतोकोठाभएकोउनकोडायरीपछिगएरउनकोसाथीरमृत्युपर्यन्तउनकोनामजिवन्तबनाउनेमाध्यमबन्नपुगेकोहो।
Comments