हजार माइलको बाटो : एक आत्म–विज्ञप्ति

हजार माइलको बाटो : एक आत्म–विज्ञप्ति

  • २०७४ फागुन ५ गते
  • नारायण ढकाल

मेरो उपन्यास हजार माइलको बाटोको पहिलो मस्यौदा पढिसकेपछि आख्यानकार आत्माराम शर्माले सोधेका थिए, ‘दाइ यसपल्ट पनि काँठबाट बाहिर आउनुभएन छ, यसअघि लेखिएका ‘प्रेतकल्प’ र ‘वृषभ वध’ को परिवेशमै फेरि अर्को कथा लेख्नुभएछ । यसो गर्नुको खास कारण के होला बताउन सक्नुहुन्छ ?’ उन ...

पुरा पढ्नुहोस्
अर्कै थिए, अर्कै भएँ...

अर्कै थिए, अर्कै भएँ...

  • २०७४ माघ २० गते
  • सरस्वती प्रतीक्षा

काठमाडौँ — एक दिन काँधमा रुक्स्याक ब्याग बोकेर म बादीहरूको कथा उधिन्न बादी बस्तीतिर हान्निएँ । तुल्सीपुरका लागि छुटेको रात्रिबस चढेर घोराहीतर्फ जाँदै गर्दा लागिरहेथ्यो, म कुनै नयाँ कथाको नयाँ सूर्य कोरल्न जाँदै छु । केही खास मितिहरूसँगको आफ्नो लगावलाई कहिल्यै घटाउन सकिनँ मैले । खास म ...

पुरा पढ्नुहोस्
पैताला : कथा उत्खननको आदिअङ्ग

पैताला : कथा उत्खननको आदिअङ्ग

  • २०७४ मंसिर १६ गते
  • गनेस पौडेल

मेरा हजुरबा नामी तान्त्रिक र ज्योतिष थिए । विजयपुर खोलाको किनारमा आफैँले हुर्काएको जङ्गलको बीचमा रहेको ढुम्रीको रूखमुनि अनवरत मन्त्रजप गरेर बस्थे । हजुरबा उल्कै घुमक्कड पनि थिए । नेपालका सबै भूभाग र तत्कालीन औपनिवेशिक भारतका धेरै भागमा हिँडेरै पुग्थे रे ! उनले हालको बङ्गलादेश र पाकिस्तानका देवस्थल प ...

पुरा पढ्नुहोस्
यसरी जन्मियो ‘करोडौँ कस्तूरी’

यसरी जन्मियो ‘करोडौँ कस्तूरी’

  • २०७४ कार्त्तिक ११ गते
  • रचनागर्भ: अमर न्याैपाने

पाँच वर्षअघि सम्झिरहेछु । मेरा विद्यार्थीहरूले पनि सम्झिरहेका होलान् । पढाउने सिलसिलामा शिक्षाभन्दा सिर्जनशीलता ठूलो कुरा हो भन्ने बुझाउन मैले पटकपटक भनेको थिएँ, “कलाकार हुन जन्मेका हरिवंश आचार्य कलाकार हुन नपाएका भए के हुन्थे होलान् ?” यो प्रश्नको उत्तर अनेक हुन सक्छन् । मैले उत्तरको रू ...

पुरा पढ्नुहोस्
म र मेरा बाको कथा

म र मेरा बाको कथा

  • २०७४ कार्त्तिक ११ गते
  • अभिजित : रचनागर्भ

- विप्लव प्रतीक  अभिजित : रचनागर्भ     कार्तिक ११, २०७४-मेरो उपन्यास कुनै दिन प्रकाशन होला भनेर मैले कहिल्यै कल्पना गरिनँ । किनभने, त्यो मेरो विधा होइन भन्नेमा मेरो मन र मस्तिष्क दुवैको सहमति थियो । केही कथा लेख्ने जाँगर भने यदाकदा चल्थ्यो । तर, लेखेका कापीहरू मैले सुरक्षित राख् ...

पुरा पढ्नुहोस्