'काठमाडौंमा एक दिन'को आवरण सार्वजनिक

'काठमाडौंमा एक दिन'को आवरण सार्वजनिक

  • २०७४ चैत्र ५ गते
  • किताबकिरो.कम

कामठाडौं, चैत्र ५:  पूर्व मोडल तथा टेलिभिजन प्रस्तोता शिवानी सिंह थारुको बहुप्रतिक्षित उपन्यास ‘काठमाडौंमा एक दिन’को आवरण सार्वजनिक भयो । लेखिका र प्रकाशक फाइनप्रिन्टका सिइओ नीरज भारीले आवरण सार्वजनिक गरे ।    कार्यक्रममा बोल्दै मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेले भने, ...

पुरा पढ्नुहोस्
मजाक : पुस्तक अंश (यार)

मजाक : पुस्तक अंश (यार)

  • २०७४ पुस २७ गते
  • नयनराज पाण्डे

मजाक   किन बस्छ सलिम सिनेमाका पोस्टर टाँसिएका भित्तामुनि ? के त्यो सदरलाइनबाट एकलैनी बजार पस्ने गल्लीतिर मोदिंदा मोदिंदैको दाहिने भित्ता होइन ? के ऊ त्यही भित्तामुनि वर्षौंदेखि जुत्ता पालिस गरेर बसिरहेछ ? म हरेक दिन सम्झन्छु सलिमलाई । जबजब नेपालगन्जसित जोडिएका स्मृतिले भरिएको दराज खोल्छु, पुरा ...

पुरा पढ्नुहोस्
अबको नेपाल कस्तो ?

अबको नेपाल कस्तो ?

  • २०७४ असोज २८ गते

    काठमाडैा : राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सामाजिक न्याय जस्ता विषयमा ‘अबको नेपाल ः सम्भावना र कार्यादिशा’ पुस्तक बजारमा आएको छ । नेपालको अबको बाटो के हुन सक्छ भनेर पुस्तकमार्फत बहस सुरु गर्न खोजिएको छ । नेपालको समृद्धिको बाधकका रूपमा रहेका समाजको बनोट र संस्कृति, ...

पुरा पढ्नुहोस्

हिट्लरको यातनाकेन्द्रमा ज्यान गुमाएकी एउटी यहुदी केटीको कथा

  • २०७४ असोज २४ गते

  एनीफ्रान्कले यति लेखिरहँदा सायदै सोचेकी थिइन कि उनको यो व्यक्तिगत शौक पछि गएर विश्वभरिका मानिसहरुको चासोको विषय बन्नेछ।उनले सायदै सोचेकी थिन कि उनका तिनै किशोरावस्ताको घोत्लाइहरुले उनलाई मृत्युपर्यन्त अमर बनाउनेछ ।   सानोछँदाविपीकाकिताबमागाडिनेक्रममाहिट्लरयहुदीसमाउनपुगेकोथिएँ।स्कुलेजीवन ...

पुरा पढ्नुहोस्