
‘आफैंलाई खोज्दा’
अर्थशास्त्रका प्राध्यापक विश्वम्भर प्याकुर्याल संगीत, साहित्यका पारखी हुन् । प्याकुर्यालको आत्मकथा हालै प्रकाशित भएको हो । उनी आफ्नो आत्मकथा ‘आफैंलाई खोज्दा’ को बारेमा यसो भन्छन्- "यो मैले आफैंलाई खोज्दाको कथा हो– जीवनभरका सुख–दुःखको संकलन । आफ्ना भोगाइलाई आफैंसँग क ...
पुरा पढ्नुहोस्
‘महारानी’
यस वर्षको 'मदन पुरस्कार' पाउन सफल चन्द्रप्रकाश बानियाँको ‘महारानी’ उपन्यास पर्वतका राजा मलेबमकी प्रेमिका ‘विश्वप्रभा’को दुःखान्तमा आधारित छ । तीन शताब्दिअघिको बाइसेचौबिसे राज्यमध्ये एकको इतिहासमा स्थापित भातृद्वन्द्व, सत्ता र प्रेममा आधारित एक कुशल उपन्यास हो- 'महारानी ' । "उ ...
पुरा पढ्नुहोस्
'वनको वैभव'
'पन्छी जगत्’, ‘त्यो नेपाल’ र ‘दुखेको युरोप’ लेखिसकेका पत्रकार तथा लेखक ददि सापकोटाको चौथो पुस्तक हो- 'वनको वैभव' । पुस्तकमा जीवजनावरहरूको आनिबानी र स्वभावबारे रोचक चित्रण गरिएको छ । पुस्तकमा जनावरका स्वभावलाई मात्र चित्रण गरिएको छैन, उनीहरूका मनदेखि यौनसम्मका रमाइला प्र ...
पुरा पढ्नुहोस्
'मन' अब नयाँ संस्करणमा
म चाहन्नँ ऐश्वर्यको केही कुराको म चाहन्नँ झुटो प्रशंसा कसैको । मलाई छहारी भए पुग्छ एक गरूँ नित्य साहित्यको सद्विवेकको । - लीलाध्वज थापा "'मन' विचारमा प्रगतिशील, भाषामा गुलियो, विषयमा मौलिकतापूर्ण, प्रतिपादनमा कलामय, शैलीमा कवितात्मक, सरस र सरल तथा शिल्पमा वेगमयता र आकर्षणको सामञ्जस्य भ ...
पुरा पढ्नुहोस्
‘कोरोना कैरन’
लेखक एवं राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाको निबन्ध संग्रह ‘कोरोना कैरन’ बजारमा आएको छ । लेखक खगेन्द्र संग्रौला आजीवन आन्दोलनका पक्षमा रहे । जुलुसका पक्षमा रहे । लेखनमार्फत भुइँमान्छे सतत् स्पर्श र अङ्कमालमा रहे । हठात् कोरोना महाव्याधि आयो । सर्वदा आम मानिससँग, तिनका दुख-सुखसँग जोडिएक ...
पुरा पढ्नुहोस्
‘देश देशावर’
सर्सर्ती संसार लेखेर ख्याती कमाएका लेखक तथा ब्यवशायी जिवा लामिछनेको नियात्रा संग्रह ‘देश देशावर’ दोस्रो कृति हो । यस पुस्तकलााई फाइन प्रिन्टले बजारमा ल्याएको हो । यस संग्रहमा विभिन्न देशको यात्राका क्रममा प्रत्यक्ष भोगिएका र देखिएका विषयबस्तुलाई लिपिवद्ध गरिएको छ । यो पुस्तक नेपाली ...
पुरा पढ्नुहोस्
'बिट्विन क्विन्स यान्ड द सिटीज' बजारमा आउँदै
राजीव उपाध्यायको 'केबल यान्ड कार्टल्स' पछि, प्रकाशक फाइनप्रिन्टको अर्को अङ्ग्रेजी किताब 'बिट्विन क्विन्स यान्ड द सिटिज' बजारमा आउन लागेको छ ।यस पुस्तकका लेखक निरन्जन कुँवर हुन् । यो पुस्तक १९ वर्षीय नेपाली समलिङ्गी पुरुषको काठमाडौंदेखि न्यु योर्कसम्मको एउटा लामो यात्राको कथा हो । साहस र ईमान्दारीका ...
पुरा पढ्नुहोस्
‘दृष्टिभ्रम’ पुस्तकको रोयल्टी मन्दिरलाई
साहित्यकार तथा पत्रकार कमल रिजालले आफ्नो नयाँ उपन्यास ‘दृष्टिभ्रम’ को यस वर्ष प्राप्त भएको रोयल्टीबापत्को एक लाख पाँच हजार रुपैयाँ गैंडाकोट, नवलपरासीस्थित मौलाकालीका मन्दिरलाई प्रदान गरेका छन् । लेखकले रोयल्टीबाट प्राप्त हुने रकम पछि पनि क्रमश: सोही मन्दिरलाई नै प्रदान गर्दै जा ...
पुरा पढ्नुहोस्
अबको नेपाल कस्तो ?
काठमाडैा : राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सामाजिक न्याय जस्ता विषयमा ‘अबको नेपाल ः सम्भावना र कार्यादिशा’ पुस्तक बजारमा आएको छ । नेपालको अबको बाटो के हुन सक्छ भनेर पुस्तकमार्फत बहस सुरु गर्न खोजिएको छ । नेपालको समृद्धिको बाधकका रूपमा रहेका समाजको बनोट र संस्कृति, ...
पुरा पढ्नुहोस्