माया नं ६५३

माया नं ६५३

  • २०७७ माघ ११ गते
  • शंकर लामिछाने

  माया आज अलि उद्विग्न थिई । हिजो अफिसमा काम गरिरहँदा उसले एउटा आदेशपत्र पाएकी थिई । पत्र आएको थियो स्वास्थ्य विभागबाट र त्यसमा उसलाई आदेश थियो कि अब आउने सात दिनसम्म ऊ उत्तेजनाको कुनै काम नगरोस् । र आज त उसलाई अस्पताल गई आफ्ना शरीर जचाउनु पनि थियो । अनि एक सातासम्म अस्पतालमै बसेर आराम पनि लिनु ...

पुरा पढ्नुहोस्
तीन प्रश्नहरू

तीन प्रश्नहरू

  • २०७७ पुस ४ गते
  • लियो टोल्सटोय

धेरै पहिलेको कुरा हो, एउटा देसमा एकजना राजा थिए। राजा एक दिन आफु कसरि सफल हुने भन्ने कुरामा सोचमग्न भएर बसेका थिए त्यो बेला राजालाई लाग्यो कि यदी उनलाई केही कुरा सुरु गर्ने सही समय थाहा भयो, सल्लाह लिनलाई सही व्यक्ति को हुन् र गलत व्यक्ति को हुन् भन्ने थाहा भयो र अझ आफूले गर्नुपर्ने सबैभन्दा महत्वपू ...

पुरा पढ्नुहोस्