• तमस

तमस

ठाटसित काँठका कथा लेख्छन, नारायण ढकाल। कतै राजनीतिक रङ्गमा, कतै सामाजिक जीवनका छन्दमा। समाज, संस्कृति, जीवन-शैली र आफु बाँचेको समयको राजनीतिक-रेखा अझै गाढा हुन्छन, उनका कथामा। उनले शाही सत्ता, पन्चायातदेखी लोकतांत्रिक नेपालको कालखण्डसम्म उज्यालोको खोजीमा रहेका किनारीकृत पात्रका मनोदशालाई १३ वटा कथामा उनेका छन्। यस संग्रहमा।

तमस पढेपछि आफू र आफ्नै अगाडिका विपत्तिका कथाहरू थाहा हुन्छ।