• ओ नायक

ओ नायक

के छुट्यो तिम्रो मुहारबाट ?

 

आधा फक्रेको गुलाबी ओठमा आगो छ 

झीलजस्ता आँखामा छ सपना झरेको पैह्रो 

सधैं हिमाल भइरहने नाकमाथि छ अस्ताएको घाम