• आफैलाई खोज्दा

आफैलाई खोज्दा

अर्थशास्त्रीका रुपमा परिचित विश्वम्भर प्याकुर्याल स्वरसम्राट् नारायणगोपालले गाएका तिमिले भनेका सारा देव छोएर लागायत कालजयी गीतका रचनाकार पनि हुन् । उनका अर्को नदेखिएको परिचय हो– कथाकार । साहित्य, सङ्गीत, कलाका पारखी प्याकुर्यालले नारायणगोपाल, गोपाल योन्जन, हरिभक्त कटवाल, सन्तनेता कृष्णप्रसाद भट्टराईलगायत दिग्गज व्यक्तित्वसँग समेत लामै सहकार्य गरेका छन् । पुस्तकमा उनले ती व्यक्तित्वसँगका अन्तरङ्ग विषय खोतलेका छन् नै, सँगै आनो जीवनका विविध उकालीओरालीलाई पनि प्रस्तुत गरेका छन् ।

बहुमुखी व्यक्तित्व प्याकुर्यालको जीवन भोगाइ र अनुभवहरुको सँगालो हो – आफैंलाई खोज्दा ।

मूल्य रु ७००

डेलिभरीको लागि सम्पर्क ः ९८४९२६५३७०