Shopping Cart
यारी/Yari

यारी/Yari

विश्वास छैन मलाई कुनै अर्को - अतिरिक्त जन्मको हेर, एक दिनको मेरो एक डल्ला घाम मेरै थाप्लोको क्षितिजबाट अब उत्तरार्द्ध ढल्किसकेको छ बिस्तारै साँझ पर्ने लागेको छ र एकैछिनपछि तिमीलाई छाडेर मैले फेरि घर फर्किनु छ मेरी यारी ! त्यसैले मलाई हतार छ मलाई एकदमै हतार छ ।

Book Title यारी/Yari
Authorभूपाल राई
ISBN9789937705714
Edition LanguageNepali
Published Year2023
PublicationPhoenix Books
Pages183
Category कविता