Shopping Cart
यादको सन्दुक/yaadako sanduk

यादको सन्दुक/yaadako sanduk

यो कविता संग्रहमा कवियत्रीले जीवनको आरोह–अवरोहमा अनुभूत गरेका अनेकौँ चुनौतिहरु, अन्तरमनका द्वन्द्वहरु, आम मानिसलाई आइपर्ने बाधाहरुलाई प्रेमपूर्वक बिम्बमा उतारेकी छिन्।

Book Title यादको सन्दुक/yaadako sanduk
Authorदिपा मेवाहाङ्ग राई
ISBN9789937705677
Edition LanguageNepali
Published Year2022
PublicationPhoenix Books
Pages100
Category कविता