Shopping Cart
उड्ने छेपारो / Udne Chheparo

उड्ने छेपारो / Udne Chheparo

करोडौँ वर्ष अगाडिको कुरा आजका मान्छेले कसरी जाने भनेर छक्क लाग्यो हो ? यो कुरा झट्ट हेर्दा त अचम्म कै छ तर यदि प्रकृतिको पुस्तक पढ्न जानेमा यो सबै कुराको कथा त्यही पुस्तकमा लेखिएको हुन्छ । प्रकृतिको पुस्तक भनेको यही पृथ्वी र यहाँको अन्तरिक्षका पुराना कुराहरू हुन् ।

Book Title उड्ने छेपारो / Udne Chheparo
Authorडा. विमलकुमार सुवेदी
ISBN9789937669283
Edition LanguageNepali
Published Year2016
PublicationKathalaya Inc.
Pages94
Category उपन्यास बालसाहित्य