Shopping Cart
Tyas Bakhatko Nepal | त्यस बखतको नेपाल: भाग १-५

Tyas Bakhatko Nepal | त्यस बखतको नेपाल: भाग १-५

विसं. १९७० मा स्याङ्जामा जन्मेर राणाकालको निजामती सेवामा १९८९ सालमा प्रवेश गरी विभिन्न विभागको हाकिम हुँदै पश्चिम जर्मनी र भारतको आवासीय राजदूत भएका थिए सरदार भीमबहादुर पाँडे । पाँडे ६८ बर्षको हुदाँ विसं. २०३८ मा ‘त्यस बखतको नेपाल’ छापिएको हो । पुस्तकमा १९७७–२००७ साल सम्मका पाँच जना राणा प्रधानमन्त्रीका पालामा भरपर्दो स्रोतबाट सुनेको, लेखक आफैले देखेका र खास आफैले भोगेका घटनाहरु समेटिएको छ ।

Book Title Tyas Bakhatko Nepal | त्यस बखतको नेपाल: भाग १-५
Authorसरदार भीमबहादुर पाँडे
Edition LanguageNepali
PublicationPhoenix Books
Category इतिहास गैरआख्यान