Shopping Cart
Teen Ghumti | तीन घुम्ती

Teen Ghumti | तीन घुम्ती

पीताम्बरलाई एउटा तर्कबिन्दु भेट्टाएँ भन्ने लागेछ क्यार । उसले भन्यो- "के त्यसो भए तिमी स्वीकार गर्थ्यो कि तिम्रो र रमेशको शारीरिक सम्बन्ध रसशून्य थियो भन्ने ?"
इन्द्रमायाले भनी- "रसशून्य थिएन, किनभने प्रेमशून्य थिएन त्यो सम्बन्ध । यदि प्रेमशून्य भएको भए मेरो सहबास वेश्याचरण हुन्थ्यो । कमसेकम तिम्री पत्नी वेश्या त हुन सक्तिनथी ।"

Book Title Teen Ghumti | तीन घुम्ती
Authorविश्वेश्वर प्रसाद कोइराला
ISBN9789937896016
Edition LanguageNepali
Published Year2016
PublicationLipi Books
Pages128
Category उपन्यास