Shopping Cart
Taap | ताप

Taap | ताप

ताप शारदा शर्माको पहिलो उपन्यास हो । यसमा इतिहास र वर्तमानको समय-त्रासदीका प्रहार भेटिनेछन्‌, आफ्नै वरिपरि रहेका जस्ता लाग्ने पात्रहरुको आध्यात्मिक-सामाजिक आकाङ्क्षा र यौन तिर्सनाका तरङ्ग फेला पर्नेछन्‌ । भाषा मीठो छ र कथा भन्ने शैली आकर्षक छ ।

Book Title Taap | ताप
Authorशारदा शर्मा
ISBN9789937863117
Edition LanguageNepali
Published Year2012
PublicationSangrila Books
Pages317
Category उपन्यास