Shopping Cart
सूर्यकमल / Suryakamal

सूर्यकमल / Suryakamal

प्रस्तुत कृतिले पूर्वजन्मसमेत गरी तीन जन्मको कथावस्तु बोकेको छ । राजदरबार, स्वर्ग र पृथ्वीको गरिब परिवार र राज्यसत्ताको कथाले यसलाई रोचक बनाएको छ । माया, प्रेम, रिसराग, द्वन्द्वले ठाउँ लिए तापनि अन्त्य सुखान्त बनेको छ । दिव्य शक्तिको प्रभावले पाठकमा, कौतूहलता जगाउँछ, अब के हुँदै छ जान्ने हतारो बढिरहन्छ । मानवीय घटनाहरूको प्रधानतासँगै दैवी शक्तिले प्रभाव प्रायः यथार्थ चित्रणमा पारिरहेको हुन्छ ।

Book Title सूर्यकमल / Suryakamal
Authorएस पी आसा / S.P Aasa
ISBN9789937711692
Edition LanguageNepali
Published Year2023
PublicationEducational Book House
Pages175
Category उपन्यास