Shopping Cart
Sumnima | सुम्निमा

Sumnima | सुम्निमा

"यो शरीर चाँडै नै मर्ने हुनाले, यसलाई चाँडै नै छाड्नुपर्ने हुनाले यसको झन् बढ्ता हेरचाह गर्नुपर्ने होइन र ? जुगजुगान्तरसम्म, सधैंभरि रहिरहने कुरोलाई जोगाएर राख्नका लागि के काम हेरचाह गरिरहनुपर्यो र ! त्यो त सधैंभरि छँदैछ नि ! रच्छे नहुनेलाई पो रच्छे गर्नुपर्छ । त्यसैले मेरो कुरा मान, सोम ! तिमी जसलाई अनित्ते भन्छौ त्यसैको रच्छे गर, नित्ते भन्ने त आफैं जोगिएको छ ।"

Book Title Sumnima | सुम्निमा
Authorविश्वेश्वर प्रसाद कोइराला
ISBN9789937896030
Edition LanguageNepali
Published Year2016
PublicationLipi Books
Pages205
Category उपन्यास