Shopping Cart
शरणार्थी /Sharanarthi

शरणार्थी /Sharanarthi

यस पुस्तकमा लेखकले विदेसिएका नेपालीहरुको जीवन यापन गर्ने तरिका, उनि हरुको संघर्स, खुसिका केहि र उदासीन थुप्रै पलहरुको समाबेसीकरण पाउदछौँ । नेपालीहरु जत्तिनै इमान्दारीता र मेहेनती पुर्वक काम गर्दा पनि बिदेसी मुलुकमा खुशी र आत्मशान्ति नपाएका घटना हरु समाबेस गरि लेखिएको यो पुस्तकमा नेपाली राजनैतिक वातावारण को पनि चर्चा भएको देखिन्छ। एकदमै सरल शैलीमा लेखिएको यो पुस्तक पाठक हरुले खुब रुचाउनु भएको छ।

Book Title शरणार्थी /Sharanarthi
Authorकृष्ण धरावासी
ISBN9789937541282
Edition LanguageNepali
Published Year2018
PublicationPairawi Book House
Pages212
Category उपन्यास