Shopping Cart
शङ्कर लामिछानेका निबन्ध | Shankar Lamichhane Ka Nibandha

शङ्कर लामिछानेका निबन्ध | Shankar Lamichhane Ka Nibandha

आफ्ना कमीकमजोरी सार्वजनिक रूपमा स्वीकारेर आफूले आफैलाई व्यङ्ग्य गर्न ठूलै आँट चाहिन्छ ।

विभिन्न पत्रपत्रिकामा छरिएका छरिताखालका ३५ वटा निबन्धहरूको यो सङ्ग्रह पढ्दा शङ्कर लामिछाने साँच्चै दुस्साहसी लाग्छन् । सामान्य विषयमा पनि तीखो टिप्पणी गर्न सक्ने बौद्धिक-कला देख्दा जो कोहीमा पनि ईर्ष्या जाग्छ ।
तत्कालीन समाजका 'मै हुँ' भन्नेहरू प्रति कति चोटिलो कटाक्ष ! विकृति विसङ्गतिप्रति कति कसिलो प्रहार ! निजात्मक अनुभूतिको कति मीठो बान्की!
पढेपछि यहाँले पक्कै भन्नुहुनेछ- 'शङ्कर लामिछाने आधुनिक निबन्धविधाका नायक त्यसै ठहरिएका होइन रहेछन् ।'

Book Title शङ्कर लामिछानेका निबन्ध | Shankar Lamichhane Ka Nibandha
AuthorShankar Lamichhane
ISBN9789937924351
Edition LanguageNepali
Published Year2018
PublicationManjari Prakashan
Pages225
Category निबन्ध