Shopping Cart
Sarangi  । सारङ्गी

Sarangi । सारङ्गी

....सिरूको कम्मरदेखि तल्लो भाग रगतको आहालमा डुबेको थियो । उत्तानो शरीरको छातीमाथि बलु घोप्टिएको थियो, बिचेत !
'ए हेर हेर ! त्यो सिलिङमिलिङ के हो कोनि ?' एउटी बूढी कराई । सिरूको गोडाभन्दा दुई हाततल सालनालसहितको बच्चो सिलिङमिलिङ गरिरहेको थियो । एउटी आइमाई दगुरेर त्यहाँ पुगी । बच्चो छ जिउँदो ! दुईजना मिलेर त्यसलाई उठाए । आँगनमा ल्याए । सालनाल बेडाए । पुछपाछ पारे । कतै चोटखोट नलागेको सग्लो छ, छोरो ! सिरूको सपना साकार हुँदै निराकार भयो ...

Book Title Sarangi । सारङ्गी
Authorभुवनहरि सिग्देल
ISBN9789937023696
Edition LanguageNepali
Published Year2020
PublicationSikha Books
Pages290
Category उपन्यास