Shopping Cart
रुकमाङद कटवाल – आत्मकथा

रुकमाङद कटवाल – आत्मकथा

कटवालको आत्मकथाले हामीलाई नेपालको समकालिन इतिहासका केही घटनाक्रम र व्यक्तीत्वहरुको खुलासा यही कालखण्डका एक प्रमुख पत्रको विस्लेषणमार्फत गराउंछ । – कुन्द दि िक्षत
कटवाल एक्लैले मवोवादिको जंगी अड्डा प्रवेश रोकेका हैनन्। तर, उनी एक्लैले छाडीदिन भने सक्थे। लोभ, लालच, डर, धम्की कुनै एकका सामु उन्ले घुंडा टेकेका भए अरुले थाहै नपाई माववादीले जंगी अड्डामा झन्डा गाडीसकेका हुन्थे।
– अमित ढकाल, पत्रकार, “नागरिक”मा प्रकाशित समिक्षाबाट
खरो बोल्ने र कडा मिजास्का जर्नेल कटवालको जीवनकथा पढ्नलायक छ। यसले नेपाली सेना र नेपाली राजनीतिलाई अझ भित्री तहमा बुझ्न मद्धत गर्छ। – लोक्राज बराल, प्रध्यापक, “द काठमाडौं पोस्ट”मा प्रकाशित समिक्षाबाट
उथलपुथल समय र एक निश्ठावान सेनापतीको सार्वजनिक खुलासा। एक असामान्य पुस्तक – रुक्माङगद कटवाल, आत्मकथा। – निलाम्बर आचार्य, संविधान्विद

Book Title रुकमाङद कटवाल – आत्मकथा
Authorरुकमाङद कटवाल
ISBN9789937874076
Edition LanguageNepali
Published Year2014
PublicationNepa~laya
Pages447
Category आत्मकथा