Shopping Cart
Ritu Bichar | ऋतुविचार

Ritu Bichar | ऋतुविचार

ऋतुविचार नेपाली काव्यसाहित्यको लोकप्रिय कृतिमध्ये एक हो ।

कविशिरोमणिले आफ्‌नो जीवनको उत्तरार्द्धमा रचना गर्नुभएको यस कृतिमा ऋतुहरूको सौन्दर्यगान र अनुपम जीवनदर्शन छ । मानवीय सुखका लागि प्राकृतिक विनाशमा उत्रिएको आजको मान्छेका लागि कृतिले सचेतताको सन्देश दिएको छ ।

प्रकृति र मान्छेको जीवनका उतारचढावलाई दाँज्दै सिर्जना गरिएको यस कृतिमा कविशिरोमणिको अतुलनीय प्रकृतिप्रेम, संवेदनशीलताको गहिराइ र कल्पनाशीलताको विराट् आयाम देख्न पाइन्छ ।

Book Title Ritu Bichar | ऋतुविचार
AuthorLekhnath Paudyal
ISBN9789937919807
Edition LanguageNepali
Published Year2017
PublicationManjari Prakashan
Pages96
Category कविता