Shopping Cart
प्रजननको प्रकृति । Prajanan ko Prakriti

प्रजननको प्रकृति । Prajanan ko Prakriti

जिज्ञासु बच्चाहरूले यौन र प्रजनन सम्बन्धि यो प्रश्न तिन बर्षकै उमेर देखि सोध्न थाल्छन।तर,आजपनि हामी धेरै अभिभावक र शिक्षक यी प्रश्नको सोझो र स्पष्ट उत्तर उनीहरूलाई दिदैनौ। कुरा छल्छौ र अलमल्याउछौ। यो पुस्तकको पहिलो खण्डमा समेटिएको चित्रात्मक प्रस्तुति तिनै प्रश्नहरूको सोझो,स्पष्ट र सरल जवाफ हो। यसबाट केटाकेटीले बुज्न सक्छन्:वनस्पतीका बीज कसरि बन्छन् कुखुराका चल्ला कुकुरका छाउरा कसरि पैदा हुन्छन्,अनि मानिसका बच्चा कसरि बन्छन्:कसरि जन्मिनछन्। 
तथापी;यो पुस्तक केटाकेटीसंगै अभिभावक र शिक्षकका लागि पनि हो। उनीहरूका निम्ति खण्ड -२ र ३ समर्पित छन्। 

Book Title प्रजननको प्रकृति । Prajanan ko Prakriti
Authorशिक्षक मासिक
ISBN9789937094290
Edition LanguageNepali
Published Year2021
PublicationShikshak Masik
Pages165
Category किशोर साहित्य सन्दर्भ पुस्तक