Shopping Cart
पैकेलो

पैकेलो

  • Om Rijal
    Writen byOm Rijal
  • PublisherNepa~laya
  • Year2026

खस सभ्यता र संस्कृतिको मूलघर दुल्लु क्षेत्रमा 'बालाराजा काशीरामको भारत लोकगाथा लोकप्रिय छ । देउलीगढ र मानगढ राज्यबीचको लडाइँ बोकेको यो वीरगाथा श्रुतिपरम्परामा जीवित छ । पैकेलो साहित्यिक हिसाबले जति सुन्दर छ, इतिहास, संस्कृति, सभ्यता, भाषा अध्ययनको दृष्टिले उत्तिकै विशेष ।
यो धरामा खस सभ्यताको जरा खोज्ने एउटा कलात्मक मेलो- पैकेलो ।

ओम रिजाल दैलेखमा जन्मेका हुन् । पैकेलो उनको दोस्रो उपन्यास हो । यसअघि उनका हटारु उपन्यास, यात्रा - विम्ब कविता संग्रह र रुँदै बग्दो मुगु कर्नाली नियात्रा प्रकाशित छन् । रिजाल लोकइतिहास, लोकसाहित्य र लोकसंस्कृतिमा रुचि राख्छन् ।

Book Title पैकेलो
AuthorOm Rijal
ISBN9789937984294
Edition LanguageNepali
Published Year2026
PublicationNepa~laya
Category उपन्यास