Shopping Cart
नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन / nepalko-sandarbhama samajashastrya chintan

नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन / nepalko-sandarbhama samajashastrya chintan

नेपालमा समाजविज्ञानको अध्ययनलाई विस्तार गर्न प्रयासको शृङ्खलामा एउटा नयाँ कडीको रूपमा यो पुस्तक आएको छ । यसमा परेका विभिन्न विषयका अठारओटा अनुसन्धनात्मक लेखहरूबाट नेपाली समाजका साथै समाजविज्ञानका आधारभूत अवधारणाहरू बुझ्न सघाउ पुग्नेछ र समाजविज्ञानका अध्येता तथा अनुसन्धातालाई आवश्यक बौद्धिक खुराक मिल्नेछ ।

समाजविज्ञानका विभिन्न विधा र दृष्टिकोणमा महत्त्वपूर्ण स्थान ओगटेका अवधारणा र तिनका प्रकरणात्मक सम्बन्धहरूबारे विश्लेषणात्मक चर्चा भएका लेखहरू नेपाली भाषामा उपलब्ध गराउनु यस सङ्कलनको मौलिकता हो । यही मौलिकताले यसलाई नेपाली भाषामा छापिएको आफ्नो विषयको पहिलो गहन कृति बनाएको छ ।

Book Title नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन / nepalko-sandarbhama samajashastrya chintan
Authorप्रत्यूष वन्त/ मेरी डेशेन
ISBN9993343617
Edition LanguageNepali
Published Year2004
PublicationHimal Kitab
Pages631
Category गैरआख्यान