Shopping Cart
नेपाली डायस्पोरा र अन्य सिर्जना। Nepali Dayaspora Ra Anya Sirjana

नेपाली डायस्पोरा र अन्य सिर्जना। Nepali Dayaspora Ra Anya Sirjana

यस कृतिमा नेपाल बाहिरबाट नेपाली साहित्यमा भइरहेका प्रयोग, वाद, विचार र शैलीमाथिको गहिरो विश्लेषण छ । यस कृतिबाट नेपाल बाहिरका प्रयोगशील स्रष्टा, तिनका कृति र विचारलाई चिन्न मद्दत पुग्ने छ ।
नेपाली साहित्यमा हङकङको योगदान विषयमा त्रिभूवन विश्वविद्यालयबाट २०६७ मा सोध पूरा गरी डायस्पोरा साहित्यको अध्ययनमा होमिएका लेखक सुवेदीको यो कृति डायस्पोराका बारे भइरहेका बहसका बारेमा बुझ्न र त्यसबारेमा सोध गर्न चाहनेका लागि अति उपयोगी छ ।

Book Title नेपाली डायस्पोरा र अन्य सिर्जना। Nepali Dayaspora Ra Anya Sirjana
Authorदीपक सुवेदी
ISBN9789937712613
Edition LanguageNepali
Published Year2019
PublicationManjari Prakashan
Pages252
Category आख्यान नियात्रा