Shopping Cart
मुन्नी। Munni

मुन्नी। Munni

दाजुलाई सरकारी सेनाले बेपत्ता पारेपछि बाबुआमाले मलाई पढ्न शिमला पठाइदिनुभयो । त्यहाँ हाम्रा नातेदारहरू हुनुहुँदोरहेछ । मलाई आफ्नो गाउँघर, स्कुल, परिवार साथीहरूको न्यास्रो लाग्थ्यो । तिम्रो पनि खूब याद आउँथ्यो । बाबुआमा मलाई भेट्न आउँदा वा फोनमा कुरा हुँदा हमेशा मलाई नेपाल बोलाउन अनुरोध गर्थे । तर, उहाँहरूले जहिले पनि सुरक्षाको कारण देखाएर मलाई आउन दिनुभएन । नेपालमा लोकतन्त्र आएपछि मैले पनि मुक्ति पाएँ ।
-कमरेडकी छोरीबाट

Book Title मुन्नी। Munni
Authorपोस्तक श्रेष्ठ
ISBN9789937933735
Edition LanguageNepali
Published Year2020
PublicationLipi Books
Pages237
Category कथा