Shopping Cart
मनी मन्त्र / Money Mantra

मनी मन्त्र / Money Mantra

पैसा मानिसका लागि वरदान हो र अभिशाप पनि ।
आफ्नो नियन्त्रणमा भयो भने यो एउटा असल सेवक हुन्छ, अन्यथा आफै यसको नोकर बनिन्छ ।
नियन्त्रणमा भएको पैसाले मात्र जीवन सरल बनाउँछ ।

पुस्तकमा पैसाका बारेमा विभिन्न रहस्यहरू केलाउने प्रयास गरिएको छ ।
पैसा नहुनेहरूले कसरी कमाउने र पैसा हुनेहरूले यसको प्रयोग कसरी र किन गर्ने भन्ने कुरा पुस्तकबाट थाहा पाउन सकिन्छ ।

Book Title मनी मन्त्र / Money Mantra
Authorदिलिपकुमार श्रेष्ठ
ISBN9789937923262
Edition LanguageNepali
PublicationPachpokhari Prakashan Griha
Pages167
Category सेल्फ हेल्प/उत्प्रेरणात्मक