Shopping Cart
लुकेको वासना। Lukeko Basana

लुकेको वासना। Lukeko Basana

समाजमा झट्ट हेर्दा जे देखिदैन, जसलाई खोजेरै हेर्नुपर्छ,त्यहि यस उपन्यासको बिषयबस्तु हो। 
समाजका लागि अमान्य जीवन लुकीलुकी बाच्नेहरु यहाँ थुप्रै छन्।  भविष्यमा हजारौ हुनेछन।  यसका लागि बिज रोपनी थालिसकेको छ।  बिजका लागि उम्रने वातावरण  पनि तयार छ।  त्यो बिज अब बिस्तारै उम्रने छ र गल्न - फुल्न थाल्नेछ। 
यसरि भित्रभित्रै घटिरहेको घटनालाई समेटेर तयार परिएको यो पुस्तक पठनीय छ।  सुन्दर भाषाशैली र लेखकको सुक्ष्म विश्लेषणले पुस्तकलाइ अझै गाहन बनाएको छ। 

Book Title लुकेको वासना। Lukeko Basana
Authorअन्जु न्यौपाने
ISBN9789937059534
Edition LanguageNepali
PublicationManjari Prakashan
Pages171
Category उपन्यास