Shopping Cart
कृष्ण /Krishna

कृष्ण /Krishna

श्रीमद् भागवत तथा महाभारतका केही पर्वमा आधारित कृष्ण उपन्यास विशाल आकारको छ । यसले मथुरा राज्यमा कंसको राजनैतिक ‘कु’ को पूर्वतयारीदेखि कुरुक्षेत्रको युद्ध समाप्त भएसम्मको विषयलाई विस्तारका साथ प्रस्तुत गरेको छ ।


विभिन्न तेइस खण्डमा विभक्त गरेर प्रस्तुत गरिएको उपन्यासले राजनीति, प्रेम, मित्रता, युद्ध, जस्ता विषयलाई केन्द्रमा राखेको छ । पुराणका दैवीकृत तथा दानवीकृत पात्र र कथाको मानवीकरण गर्नु यस उपन्यासको महत्त्वपूर्ण पक्ष हो ।

Book Title कृष्ण /Krishna
Authorसिल्भाँ लेभी
Edition LanguageNepali
PublicationEducational Book House
Category उपन्यास