Shopping Cart
Helen Keller | हेलेन केलर

Helen Keller | हेलेन केलर

द स्टोरी अफ माइ लाइफले कलरको जिन्दगी जादु र उहा नभएर ठूलो उपलब्धि भएको जनाउँछ । केलरको अध्ययनप्रतिको लगाव, जीवनको सङ्घर्ष, अनि समाजप्रतिको अवधारणा अत्यन्त प्रेरणादायी छ । उनको कथा अनुसन्धानको यात्रा हो । औलाकै भाषाबाट उनले जीवनमा ठूलो शिक्षा हासिल गरिन् । त्यस भाषाकै माध्यमबाट उनले शैक्षिक चेतनाको विकास गरिन् । 'म को हूँ ?' भनेर प्रश्न गर्नुभन्दा मानव भएको नाताले 'हामी को हौ ?" भन्ने प्रश्न गर्नुचाहिँ महत्वपूर्ण छ ।
जीवनभर हेलेनले आत्मविश्वास, कडा परिश्रम अनि काल्पनिक क्षमताबाट प्रतिकूलताका विरुद्धमा विजय हासिल गरेकी थिइन् । कठिन परिस्थितिलाई पन्छाउँदै ठूलो सङ्घर्षका साथ विश्वकै चर्चित प्रगतिशील व्यक्ति र अरूका लागि पनि सहयोगीको भूमिका निर्वाह गरेबापत आज पनि उनी सबैका लागि उदाहरण बनेकी छिन् ।

Book Title Helen Keller | हेलेन केलर
Authorबालिका थपलिया
ISBN9789937920285
Edition LanguageNepali
PublicationPachpokhari Prakashan Griha
Pages169
Category अनुवादित सामग्री आत्मकथा