Shopping Cart
घुमीफिरी बन्दीपुर

घुमीफिरी बन्दीपुर

लेखक कै शब्दमा- हरेक मानिस आफ्नो समयको साक्षी हो I यति ठुलो ब्रम्हाण्डमा एउटा सानो पिण्ड पृथ्वीको पनि एउटा कुनामा खनिखोस्री जीवन कटाउने ब्याक्तिले जिएको जीवनको खासै अर्थ हुदैन I तर, एउटा व्यक्तिका लागी भने उसको जीवन नै उसको अस्तित्वको दस्ताबेज हो I त्यही एउटा साधारण  व्यक्तिले भोगेको समय र आफ्नो इतिहास को दस्ताबेज हो यो पुस्तक घुमीफिरी बन्दीपुर |

Book Title घुमीफिरी बन्दीपुर
Authorचीज कुमार श्रेष्ठ
ISBN9789937705110
Edition LanguageNepali
Published Year2017
PublicationPhoenix Books
Pages290
Category संस्मरण