Shopping Cart
Daak Bangla | डाक बंगला

Daak Bangla | डाक बंगला

सन् ५० को दशकमा लेखिएको यो उपन्यास त्यस बेलाको दार्जिलिङे नेपाली समाजको सग्लो दर्पण हो ।
यसमा नेपाली नारीहरुको निश्छल प्रेम, पढेलेखेका युवाहरुको स्वार्थी चरित्र, जातीय छुवाछूत र तत्कालीन सामाजिक संस्कारको निकै रसिलो वर्णन छ । पढ्दा आँखामा झलझली दृश्य छाउँछ । अझ दोस्रो विश्वयुद्धताका बर्माका नेपालीभाषीहरुले भोग्नुपरेको कहरको चित्रण पढ्दा मन कटक्क भएर आउँछ ।
कुनै बेला विश्वविद्यालयहरुको पाठ्यक्रममा समेत रहेको यो उपन्यास साहित्यिक दस्तावेज हो ।

Book Title Daak Bangla | डाक बंगला
AuthorShiva Kumar Rai
ISBN9789937712699
Edition LanguageNepali
Published Year1951
PublicationManjari Prakashan
Pages266
Category उपन्यास