Shopping Cart
Cinema Manthan । सिनेमा मन्थन

Cinema Manthan । सिनेमा मन्थन

सिनेमा वैचारिक उत्पादन हो । तसर्थ सिनेमाको मन्थन हुन्छ । मन्थन सापेक्षिक हुन्छ । म सिक्दै छु, खोज्दै छु । मैले आफ्नै सचेतनाका लागि गरेको विमर्श र मन्थनहरूबाट संकलित सामग्रीहरूको प्रस्तुति हो, यो किताब । मानवद्वारा सिर्जित हरेक अस्तित्व पूर्ण (Perfect) नहुने कुरामा विश्वास राख्दै यो किताब पनि त्रुटि र कमजोरीहरूको अस्तित्वसहित छ भन्ने स्वीकार गर्दछु ।

Book Title Cinema Manthan । सिनेमा मन्थन
Authorमनोज पण्डित
ISBN9780936385451
Edition LanguageNepali
Published Year2022
PublicationIndigo inc.
Pages155
Category गैरआख्यान