Shopping Cart
Chhamiya छमिया

Chhamiya छमिया

तीन दशकअघि कराँतेका नामुद खेलाडीका रूपमा परिचित थिए- मारवाडी समुदायका गणेशप्रसाद लाठ । वीरगञ्ज-निवासी उनलाई समयसँगै विकसित भएको साहित्यिक चेतले पत्रपत्रिकाका स्तम्भकार र व्यङ्ग्यकार बनायो ।
भारत र नेपालका स्थापित पत्रपत्रिकामा आफ्ना रचना प्रकाशित गरिसकेका लाठमा प्रचुर हास्यव्यङ्ग्य चेत छ । आफ्ना वरिपरि घटेका सामान्य घटनालाई पनि मीठो व्यङ्ग्य-बान्की बनाउनमा उनी खप्पिस छन् ।
यसअघि 'अनुराधा भवन' उपन्यास प्रकाशित गरिसकेका लाठको यो दोस्रो कृति हो । उनको 'क्षमादान' उपन्यास प्रकाशोन्मुख छ ।

Book Title Chhamiya छमिया
AuthorGanesh Prasad Lath
ISBN9789937924368
Edition LanguageNepali
Published Year2018
PublicationManjari Prakashan
Pages258
Category उपन्यास कथा