Shopping Cart
विवेक  चुडामणि। Bivek Chudamani

विवेक चुडामणि। Bivek Chudamani

विवेक चूडामणि

शङ्कराचार्यको अद्वैत सिद्धान्त संसारमा वेदान्तका नामबाट प्रसिद्ध छ । शङ्कराचार्यले कर्मलाई भन्दा ज्ञानलाई सम्मान दिएका छन् तथा अज्ञानलाई दुःखको मूल कारण मानेका छन् । अद्वैत ज्ञानको उपलब्धिका लागि यो विवेक चूडामणि ग्रन्थ आफ्नै किसिमको एउटा अनौठो ग्रन्थ हो जसमा अद्वैतको सम्पूर्ण सार समाहित भएको छ। यसको अध्ययन, मनन र यसका अनुसार साधना गरेपछि मनुष्यलाई आत्मबोध भएर अद्वैतको उपलब्धि हुनसक्दछ । यस पुस्तकमा आत्मज्ञानका विधिहरूका विषयमा अङ्ग-उपाङ्गसहित वर्णन गरिएको छ । वेदान्तका मान्यताको यो सारभूत ग्रन्थ हो, जसको अध्ययन गर्नाले सत्-असत्को विवेक जागृत भएर सत्य-असत्यको निर्णय गरेर मुनष्य जीवन्मुक्त हुन सक्दछ ।

Book Title विवेक चुडामणि। Bivek Chudamani
Authorनारायण शर्मा
ISBN9789994615605
Edition LanguageNepali
Published Year2011
PublicationVidhyarthi Pustak Bhandar
Pages318
Category दर्शन