Shopping Cart
Bhumisukta | भूमिसूक्त

Bhumisukta | भूमिसूक्त


वैदिक युगको आरम्भिककालका विषयमा लेखिएको दुर्लभकोटि उपन्यास हो 'भूमिसूक्त' । 


यसमा 'माधवी' उपन्यासमा उल्लेख भएभन्दा अघिको परिवेश छ । समाज पूरै मातृसत्तात्मक छ । जसबाट सन्तान जन्माइन्छ उसैको बलिदिने अनौठो प्रथाकाबारेमा उपन्यासमा निकै रोचक वर्णन छ । कहीँकतै महामाताहरू र जन्मेको पहिलो सन्तानको बलि दिएका अनौठा सन्दर्भहरू पनि छन् । 


उपन्यासमा तिब्बतदेखि अफ्रिकासम्मको विशदभूगोल समेटिएको छ । यो उपन्यास पढ्दा पाठकले अर्के लोकमा पुगेको अनुभूत गर्न पाउँछन् ।

Book Title Bhumisukta | भूमिसूक्त
AuthorMadan Mani Dixit
Edition LanguageNepali
PublicationManjari Prakashan
Category उपन्यास