Shopping Cart
Aparajita | अपराजिता: पारिजातका चिठीहरु

Aparajita | अपराजिता: पारिजातका चिठीहरु

अन्जान व्यक्तिहरूले थाहै नदिई नक्सलाइट समूहको गढमा लैजाँदा उत्तेजित भएकी छु । स्वास्नीमान्छे बेचबिखन गर्ने दलालले धर्मशालामा नै आएर हात तान्न खोज्दा तथा बिहारी विद्यार्थीहरूको निकृष्ट व्यवहार पढ्दा रिसले कन्सिरी तातिएर आएको छ । मङ्गोल कटको तिम्रो चेहराले डोहोऱ्याएर भारतीय फिल्म जगत्का अभिनेता डेनी डेन्जोक्पासँग तिम्रो नाता खोज्दा 'डेनी डेन्जोक्पा मेरा मीत बाको छोरा' भन्ने उत्तरले तिम्रो हँसोड स्वभाव कायमै रहेको सम्झनाले हाँसोको फोहोरा छुटेको छ । म्यानिपुलेसनपश्चात् थाकेर धर्मशाला फर्किंदा केवल दुइटा सुख्खा रोटी र एक मुठी भातमात्र हुँदा आँसुले परेली भिजेको छ ।

Book Title Aparajita | अपराजिता: पारिजातका चिठीहरु
Authorपारिजात
ISBN9789937921763
Edition LanguageNepali
Published Year2018
PublicationBook Hill
Pages133
Category गैरआख्यान